क्यानेडियन वैदिक हेरिटेज मार्फत प्रकाशित अथर्ववेदाचार्य नारायण घिमिरेको " वेदमा विज्ञान, वैज्ञानिक समालोचना भाग १ कृति" को ई-कपि अब तपाइले यहाँ वाट पनि डाउनलोड गरी पढ्न र आफ्नो कपि सुरक्षित राख्न सक्नु हुने छ। यसको कुनै शुल्क तिर्नु पर्दैन। यो सबैको लागि निःशुल्क उपलब्ध छ। आफ्नो कपि सुरक्षित गर्नुहोस्। धन्यवाद।